कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पोखरामा होली निषेध
उत्तम पौडेल पोखरा, २१ फागुन । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पोखरामा यस वर्ष होली निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विश्व भर संक्रमण बढीरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुचना जारी गरेको हो । होली पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले होली पर्वमा भीड जम्मा नहुन तथा होली पर्व नखेल्न पनि … Continue reading कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पोखरामा होली निषेध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed