
उत्तम पौडेल पोखरा, २१ फागुन । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पोखरामा यस वर्ष होली निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विश्व भर संक्रमण बढीरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुचना जारी गरेको हो । होली पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले होली पर्वमा भीड जम्मा नहुन तथा होली पर्व नखेल्न पनि […]



