कोरोना संक्रमण : कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै
काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिममा नेपाल पनि रहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ । सांसद गगन थापाका अनुसार सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइ सरकारलाई संवेदनशिल हुन आग्रह गरिनेछ । यस्तै, संसदको शिक्षा तथा स्वास्थ्य समितीलेपनि कोरोना भाइरस संक्रमण र भइरहेको तयारीकाबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त … Continue reading कोरोना संक्रमण : कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed