कोरोनाको त्रासपछि भारतीय प्रधानमन्त्री मोदी होलीको कुनै कार्यक्रममा सहभागी नहुने

मोदीले बुधबार ट्वीटमार्फत् यस जानकारी दिएका हुन्। भारतमा होली यसै महिनाको मार्च १० मा परेको छ। मोदीले ट्वीटमा भनेका छन्,‘विश्वभरका विज्ञले कोरोनाभाइरसको त्रासपछि समूह र भीडको उपस्थितीलाई घटाउन सुझाव दिएका छन्। त्यसैले, मैले होलीको कुनै कार्यक्रममा सहभागी नहुने योजना बनाउको छु।’ भारतमा अहिलेसम्म २८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। एजेन्सी Experts across the world … Continue reading कोरोनाको त्रासपछि भारतीय प्रधानमन्त्री मोदी होलीको कुनै कार्यक्रममा सहभागी नहुने