कोरोनाको त्रासपछि भारतीय प्रधानमन्त्री मोदी होलीको कुनै कार्यक्रममा सहभागी नहुने

मोदीले बुधबार ट्वीटमार्फत् यस जानकारी दिएका हुन्। भारतमा होली यसै महिनाको मार्च १० मा परेको छ।

मोदीले ट्वीटमा भनेका छन्,‘विश्वभरका विज्ञले कोरोनाभाइरसको त्रासपछि समूह र भीडको उपस्थितीलाई घटाउन सुझाव दिएका छन्। त्यसैले, मैले होलीको कुनै कार्यक्रममा सहभागी नहुने योजना बनाउको छु।’

भारतमा अहिलेसम्म २८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। एजेन्सी

कतार,साउदी अरब, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान तुरुन्त खोल्न सिफारिस

Previous articleदिल्ली हिंसामा घर जलाइएपछि दुखित् छन् सीमा सुरक्षा बलका यी जवान
Next articleपीयू नर्सान दुई पार्टीको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।