पीयू नर्सान दुई पार्टीको आग्रह

रंगेली, २१ फागुन । नेपाली काँग्रेस र समाजवादी पार्टीका महानगर कमिटीले पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्न माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विश्व विद्यालयको ऐनविपरीत केन्द्रीय कार्यालय सार्न लागेको बताएका हुन् । आफ्नै भौतिक संरचनामा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय सारे आन्दोलनमा जाने समाजवादी पार्टी विराटनगर महानगर कमिटीका कार्यवाहक … Continue reading पीयू नर्सान दुई पार्टीको आग्रह