सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्न कालिका नगरपालिकाको आग्रह
चितवन: चितवनको कालिका नगरपालिकाले सामुदायिक विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु गर्न आग्रह गरेको छ । काठमाडौं केन्द्रित शिक्षकको आन्दोलनले सामुदायिक विद्यालयमा नतिजा प्रकाशन, भर्ना अभियानदेखि पठनपाठन समेत रोकिएको छ । लामो समयसम्म पठनपाठन रोकिँदा बालबालिकाले पढ्न पाउने अधिकार खोसिएकाले सो अधिकार सुनिश्चित गर्न आवश्यक रहेको भन्दै विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरिएको हो । नगरपालिकाका प्रमुख … Continue reading सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्न कालिका नगरपालिकाको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed