नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

चितवन, वैशाख २९- चितवनको भरतपुर महानगरपालिका–१७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृतक भरतपुर–१७ मझुवाका १८ वर्षीय कुमार नेपाली हुन्। उनी आफ्ना आमा–बुबासहित नारायणी नदीमा पौडी खेल्न गएका बेला डुबेका थिए । चितवन प्रहरीका अनुसार आज (सोमबार) दिउँसो करिब १ः३० बजे उनलाई बेहोस अवस्थामा पानीबाट निकालिएको थियो । … Continue reading नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु