कोरोनाभाइरसका कारण अमेरिकामा ९ को मृत्यु, संक्रमितको संख्या १ सय २६ पुग्यो

अमेरिकी अधिकारीहरुका अनुसार कोरोनाले ९ जनाको ज्यान लिइसक्दा त्यहाँ संक्रमितको संख्या १ सय २६ पुगेको छ। मंगलबारसम्म अमेरिकामा कोरोनाका कारण ६ जनाको मृत्यु हुँदा ९९ जना यस भाइरसबाट संक्रमित थिए। गएको २४ घण्टामा ३ जनाको मृत्यु भएको र २७ जना संक्रमित थपिएका हुन्। मृत्युहुने सबै राजधानी वासिङ्टनका स्थानीयबासी भएको बताइएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका … Continue reading कोरोनाभाइरसका कारण अमेरिकामा ९ को मृत्यु, संक्रमितको संख्या १ सय २६ पुग्यो