कोरोनाभाइरका कारण इरानमा ९२ र इटालीमा ७९ जनाको ज्यान गयो

कोरोनाको संक्रमणबाट इरान र इटालीमा चीनपछि सबैभन्दा बढी मानिसको ज्यान गएको हो। हाल इरानमा २३ सय ३६ संक्रमित छन् भने इटालीमा २२ सय ६३ जना संक्रमित छन्। चीनपछि सबैभन्दा बढी कोरोनाग्रस्त मूलुक दक्षिण कोरिया हो। त्यहाँ कोरोनाबाट संक्रमितको संख्या ५६ सय २१ पुगेको छ। मृतको संख्या ३२ पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म … Continue reading कोरोनाभाइरका कारण इरानमा ९२ र इटालीमा ७९ जनाको ज्यान गयो