एम्बुलेन्स थप्दै स्थानीय तह, दुर्घटनाका विरामी ट्याक्टरमा

‘डिस्प्याच सेन्टर’ स्थापना गर्न स्थानीय तह प्रतिवद्ध सिन्धुली । पछिल्लो समय जिल्लामा एम्बुलेन्स थपिने क्रम बढीरहेको छ । जिल्लामा रहेका सबै स्थानीय तहले एम्बुलेन्स खरिद गरेका छन र सोहि तह मार्फत सञ्चालनमा आएका छन । स्थानीय तहको लगानीमा जिल्लामा नेपाल रेडक्रस सोसाईटीले १९ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ । सिन्धुली अस्पताल, विभिन्न प्रतिष्ठान गरि जिल्लामा … Continue reading एम्बुलेन्स थप्दै स्थानीय तह, दुर्घटनाका विरामी ट्याक्टरमा