केहीबेरअघि भूकम्पको धक्का, सर्वसाधारण त्रसित, कति ठूलो धक्का ?

काठमाडौं – केहीबेरअघि साँझ सवा ९ बजेतिर दोलखा जिल्लामा भूकम्पको धक्का महसूस भएको छ । बुधवार दोलखाको उत्तरी क्षेत्र सिगटीमा केन्द्रविन्दु भएर साँझ ७ः१७ बजे भूकम्पको धक्का महसूस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का मापन गरिएको छ । भूकम्पको कम्पनले सर्वसाधारण त्रसित भएर घरबाहिर निस्किएका जनाइएको छ । An … Continue reading केहीबेरअघि भूकम्पको धक्का, सर्वसाधारण त्रसित, कति ठूलो धक्का ?