केहीबेरअघि भूकम्पको धक्का, सर्वसाधारण त्रसित, कति ठूलो धक्का ?

काठमाडौं – केहीबेरअघि साँझ सवा ९ बजेतिर दोलखा जिल्लामा भूकम्पको धक्का महसूस भएको छ ।

बुधवार दोलखाको उत्तरी क्षेत्र सिगटीमा केन्द्रविन्दु भएर साँझ ७ः१७ बजे भूकम्पको धक्का महसूस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का मापन गरिएको छ । भूकम्पको कम्पनले सर्वसाधारण त्रसित भएर घरबाहिर निस्किएका जनाइएको छ ।

कतारको क्‍वारेन्टाइनमा ८ दिन ‘अहिलेसम्म राम्रो छ, भोलि के हुन्छ, के थाहा ?’

Previous articleनयाँ ऊर्जाका साथ पुनः आएको छु : मन्त्री डा खतिवडा
Next articleकिशोरीलाई जबरजस्ती करणी गर्ने एक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।