जन्ती बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, मृतक बढन सक्ने
हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा जन्ती बस दुर्घटना भएको छ । बुधबार साँझ जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । दुर्घटनामा ४ जनाको मृत्यु भएको राठौरले बताए । केही मान्छे बसले च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ । The … Continue reading जन्ती बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, मृतक बढन सक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed