Home Uncategorized जन्ती बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, मृतक बढन सक्ने

जन्ती बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, मृतक बढन सक्ने

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा जन्ती बस दुर्घटना भएको छ ।

बुधबार साँझ जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । दुर्घटनामा ४ जनाको मृत्यु भएको राठौरले बताए ।

केही मान्छे बसले च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।

The post जन्ती बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, मृतक बढन सक्ने appeared first on Rajdhani Daily News.

लोग्नेको भन्दा नाठोको माया: श्रीमती नै जिन्दगीमा काल बनेर पसेपछि.

Previous articleप्रविशा अधिकारी र राज हृदयको आवाजमा ‘तक्दिर’ सार्वजनिक
Next articleपाँचखालका पुरातात्विक सम्पदा क्षेत्रको जियोफिजिकल सर्वे गरिदैँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।