पाँचखालका पुरातात्विक सम्पदा क्षेत्रको जियोफिजिकल सर्वे गरिदैँ

  काठमाडौं । काभे्रपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका क्षेत्रमा रहेका पुरातात्विक सम्पदास्थलको सम्बन्धमा जिओफिजिक्स सर्वे ९भू–भौतिकी सर्वेक्षण० गरिने भएको छ। गत जेठमा पुरातत्व विभागले गरेको उत्खननका क्रममा दरवारको भग्नावशेष,माटाको प्राचीन पाईपलाई,सिक्का लगाायतका सामग्री फेला परेको थियो । तत्कालिन समयमा भएको उत्खननबाट लिच्छविकालीन र मध्यकालीन सभ्यताको रहेको प्रमाण फेला परेसँगै विभागले थप उत्खनन गर्न लागिएको जनाएको छ … Continue reading पाँचखालका पुरातात्विक सम्पदा क्षेत्रको जियोफिजिकल सर्वे गरिदैँ