केयूको नीतिगत भ्रष्ट्रचार मुद्धा सर्वोच्चमा

मुद्धालाई अग्राधिकार दिँदै विपक्षिको लिखित जवाफ माग काठमाडौं । काठमाडौं विश्वविधालयमा (एसिस्टेन्ट प्रोफेसर) पदको पदपूर्ति प्रक्रियामा नितिगत भ्रष्ट्रचार भएको उजुरीका सम्बन्धमा सर्बोच्च अदालतले विश्वविधालयका पदाधिकारी सहित ७ जनालाई लिखित जवाफ माग गरेको छ । न्यायधिस आनन्दमोहन भट्टराईको एकल ईजलासले निवेदनको माग अनुसार छिटो टुंगो लगाउनुपर्ने मुद्धाको रुपमा रहेकोले अग्राधिकार प्रदान गरिएको उल्लेख गर्दै विपक्षी काठमाडौं … Continue reading केयूको नीतिगत भ्रष्ट्रचार मुद्धा सर्वोच्चमा