टीभीएस ईपीएलको मुख्य प्रायोजक

काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्रमुख प्रायोजकमा नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटसर्् रहने भएको छ । आयोजक ईपीएलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षको ईपीएल २०२० को प्रमुख प्रायोजक टीभीएस रहेको बताएको हो । यससँगै अब प्रतियोगिताको नाम ‘टीभीएस ईपीएल २०२०’ रहनेछ । … Continue reading टीभीएस ईपीएलको मुख्य प्रायोजक