स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बंगाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले बताए। बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आएका थिए। सोही इँटा उद्योगमा काम गर्ने नम्बर नखुलेको स्काभेटरले … Continue reading स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु