ब्राजिलका चर्चित फुटबल खेलाडी रोनाल्डिनो पक्राउ

ब्राजिलको राष्ट्रिय टोलीका पूर्व फुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्। बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टो पक्राउ परेका हुन्। नक्कली कागजात बनाई दक्षिण अमेरिका छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पाराग्वेको गृह मन्त्रालयलाई उदृत गर्दै गोल डट कमले जनाएको छ। मिड फिल्डर उनले ब्राजिलका लागि विश्वकप समेत खेलेका छन्। एक क्यासिनोका मालिक … Continue reading ब्राजिलका चर्चित फुटबल खेलाडी रोनाल्डिनो पक्राउ