कोरोना भाइरस : नेपालको विश्वकप फुटबल छनोट खेल सर्नसक्ने
फिफा विश्वकप छनोट अन्तर्गत नेपालको खेल सर्ने सम्भावना बढेको छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देखाउँदै अष्ट्रेलियाले नेपालविरुद्धको खेल सार्न प्रस्ताव गरेसँगै खेल्न सर्ने सम्भावना बढेर गएको हो। यसबारेमा छलफल भइरहेको फिफा र एफसीबाट निर्देशन आएपछि आफूहरुले सोहीअनुसार गर्ने अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए। प्रतियोगिता रोक्नका लागि भने … Continue reading कोरोना भाइरस : नेपालको विश्वकप फुटबल छनोट खेल सर्नसक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed