इलाममा लागुऔषधसहित दुई जना पक्राउ
इलाम । इलाममा लागुऔषध ब्राउन सुगर ४.५ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका ९ गोलाखर्कबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका ४ बस्ने बर्ष २५ को रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० को बिशाल सिवा रहेको प्रहरीनायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिएका छन् । पक्राउ … Continue reading इलाममा लागुऔषधसहित दुई जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed