इलाममा लागुऔषधसहित दुई जना पक्राउ

इलाम । इलाममा लागुऔषध ब्राउन सुगर ४.५ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम नगरपालिका ९ गोलाखर्कबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका ४ बस्ने बर्ष २५ को रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० को बिशाल सिवा रहेको प्रहरीनायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिएका छन् । पक्राउ पर्ने दुबैलाई जिल्ला प्रहरी कार्यालय इलाममा अनुशन्धान र्भरहेको छ ।

The post इलाममा लागुऔषधसहित दुई जना पक्राउ appeared first on Rajdhani Daily News.

हप्तामा ५३ अन्तर्राष्ट्रिय उडान हुँदै; कुन देशमा कति ? सम्पूर्ण जानकारी

Previous article‘मेयर कप रात्रिकालीन राष्ट्रिय भलिबल’ प्रतियोगिताको उपाधि आर्मीलाई
Next articleप्रधानमन्त्री ओलीलाई केही दिन सीसीयूमै राखिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।