छात्राबासमा आगलागी हुँदा २५ लाख क्षति
इलाम । इलामको फाकफोक गाउँपालिका–६ को फूस्रेस्थित तीनजुरे बोर्डिङ्ग स्कूलको छात्राबासमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । गएराति विद्युत सर्ट भई आगलागी हुदाँ काठको बेरा र टिनको छानो भएको दुईतले घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । चौकीका अनुसार, घरभित्र रहेको भाडावर्तन, लत्ताकपडा, अन्नपात, टि.भी. दुई थान, ल्यापटप ४ थान, … Continue reading छात्राबासमा आगलागी हुँदा २५ लाख क्षति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed