कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : राज्यमन्त्री रावत

अमरगढी, २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेकोे बताएका छन् । स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका क्रममा यहाँ आइपुगको राज्यमन्त्री रावतले डडेल्धुरा सदरमुकाममा बिहीबार बिहान पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को संक्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको जानकारी दिए । भारतमा … Continue reading कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : राज्यमन्त्री रावत