मुख्यमन्त्री राउतको आरोप : बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन
जनकपुरधाम, २२ फागुन । दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अभैm न्याय पाउन नसकेको टिप्पणी गरेका छन् । जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरूसँग प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा बिहीबार मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए । बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा … Continue reading मुख्यमन्त्री राउतको आरोप : बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed