धौलागिरी अञ्चल अस्पतालमा ‘आईसोलेन वार्ड’ स्थापना

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङले कोरोना भाईसरको सभ्भावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीलाई बिशेष निगरानीमा उपचार तथा परामर्शका लागि ‘आइसोलेसन वार्ड’ तयार गरिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । ‘आइसोलेसन वार्ड’मा दुई वटा वेड राखिएको छ । कोरोना उपचार तथा … Continue reading धौलागिरी अञ्चल अस्पतालमा ‘आईसोलेन वार्ड’ स्थापना