उदयपुरमा होली खेल्न निषेध

उदयपुर ।  महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले होली खेल्न निषेध गरेको छ । सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमहरु अनिश्चितकाल सम्मका लागि स्वीकृति नदिने निर्णय गरेको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले … Continue reading उदयपुरमा होली खेल्न निषेध