राष्ट्रसंघ पूर्वमहासचिव क्वेलरको निधन
लिमा। संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १ सय वर्षको उमेरमा निधन भएको छ । उनका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो । दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै … Continue reading राष्ट्रसंघ पूर्वमहासचिव क्वेलरको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed