अर्बपति ब्लुमबर्गद्वारा चुनावी दौड परित्याग

न्युयोर्क  ।  अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनोट गर्न भइरहेको पार्टीको चुनावमा न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गरेका छन् । ब्लुमबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिना पहिले म राष्ट्रपतिको उम्मेदार दौडमा सामेल भएको थिएँ । आज, म त्यही कारणका लागि … Continue reading अर्बपति ब्लुमबर्गद्वारा चुनावी दौड परित्याग