सोचेभन्दा राम्रो प्रगति भइरहेको छ

प्रा.डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका निजी चिकित्सक एवं मिर्गौला रोग विशेषज्ञ प्रधानमन्त्रीको अवस्था कस्तो छ ? प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ । उहाँले झोलिलो पदार्थ खान थालिसक्नुभएको छ । हामी उहाँलाई अझै एक साता जति अस्पतालमै राख्छौं । डिस्चार्ज भएको एक सातापछि उहाँले नियमित बैठक गर्न सक्नुहुन्छ । उहाँलाई औषधि दिइएको छ । औषधिलाई निरन्तरता दिँदै जानेछौं र … Continue reading सोचेभन्दा राम्रो प्रगति भइरहेको छ