नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा नियमित सदस्य सुजल श्रेष्ठ बिहीबार पोखरामा सम्मानित भएका छन् । सहारा क्लब पोखराले बिहीबार १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा सुजललाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’बाट सम्मानित गरेको हो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालगायतले नगद ३५ हजारसहित दोसल्ला र सम्मानपत्रले … Continue reading सुजल श्रेष्ठ सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed