कृषि अनुदानको समीक्षा जरुरी

कृषि क्षेत्रको उत्पादन प्रवद्र्धनका लागि सरकारले बर्सेनि कृषि अनुदानस्वरूप अर्बांै बजेट खर्च गरिरहे पनि सोचेअनुसार उपलब्धि हात लाग्न सकेको छैन । सरकारले कृषिलक्षित यस्ता अनुदानका कार्यक्रम स्थानीय किसानका माझमा पु¥याउनु र उनीहरूलाई आवश्यक परेको बजेट तथा सेवासुविधा उपलब्ध गराउनु प्रशंसनीय कार्य हो । सरकारको यो अभिभावकीय दायित्व पनि हो । कृषिप्रधान देश भएकाले कृषि उत्पादन … Continue reading कृषि अनुदानको समीक्षा जरुरी