विमानस्थलमा जाँच्दा सामान्य ज्वरो, अस्पतालमा परीक्षण गर्दा कोरोना!
भुटानमा पनि कोरोना संक्रमण सुरु भएको छ। त्यहाँ पहिलोपटक कोरोना संक्रमित फेला परेका हुन्। भुटानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसारस भुटानमा रहेका एक अमेरिकी नागरिकमा बिहीबार कोभिड-१९ अर्थात् संक्रमण पाइएको हो। भुटान भ्रमणमा रहेका ती ७६ वर्षीय अमेरिकी नागरिकमा भाइरसको संक्रमण देखिएको हो द भुटनिजले उल्लेख गरेको छ। ती अमेरिकी ड्रुक एयरमार्फत भारतको गुवाहटी हुँदै … Continue reading विमानस्थलमा जाँच्दा सामान्य ज्वरो, अस्पतालमा परीक्षण गर्दा कोरोना!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed