साल्ट ट्रेडिङद्वारा महिनाभरी आयोडिनबारे गाउँगाउँमा सचेतना

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशनले चितवनलगायत आसपासका जिल्लाको विभिन्न क्षेत्रमा पुगेर फेब्रुअरी महिनाभर आयोडिनबारे सचेतना जगाएको छ । कर्पाेरेशनले आफ्नो कार्यक्षेत्र रहेको चितवनसहित नवलपुर, तनुहुँ, लमजुङ् गोरखालगायत जिल्लामा पुगेर महिनाभरी आयोडिनबारे प्रचारात्मक कार्यक्रम आयोजना गरेको साल्ट ट्रेडिङ कर्पाेरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । उनका अनुसार महिनाभरी २९ वटा कार्यक्रम सम्पन्न भएको छ … Continue reading साल्ट ट्रेडिङद्वारा महिनाभरी आयोडिनबारे गाउँगाउँमा सचेतना