कोरोनाभाइरसले लियो ३ हजार ३८३ को ज्यान, संक्रमितको संख्या ९८ हजार
चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्तर्राष्ट्रिय तथ्यांकअनुसार शुक्रबार सम्म ३ हजार ३८३ को ज्यान गइसक्दा विश्वभर यस भाइरसबाट संक्रमितको संख्या ९७ हजार ९४७ पुगेको छ। चीनपछि कोरोनाबाट सबैभन्दा बढी संक्रमित देखिएको दक्षिण कोरियामा शुक्रबारसम्म संक्रमितको संख्या ६ हजार २८४ पुगेको छ। त्यहाँ ४२ को मृत्यु भइसकेको छ। यस्तै चीनपछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र … Continue reading कोरोनाभाइरसले लियो ३ हजार ३८३ को ज्यान, संक्रमितको संख्या ९८ हजार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed