टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
पाल्पा । तानसेन नगरपालिका वडा नंं ७ सिद्धार्थ राजमार्गको लामडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमती ज्यान गएको छ भने श्रीमान् घाइते भएका छन् । तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्वरको मोरसाइकललाई लु २ ख ३१७८ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिएको थियो । मोटर साइकलमा सवार तानसेन नगरपालिका वडा नंं ७ की ५५ … Continue reading टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed