सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा
सशस्त्र प्रहरी बल (बीओपी) टांघनडुब्बा, झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र इन्स्पेक्टर चापागाईविरुद्ध सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले व्यापार व्यवसायमा सहजीकरण गरिदिने भनी पटक–पटक दुःख हैरानी दिई ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट देखिएको आयोगले … Continue reading सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed