शिक्षा मन्त्रालयको स्पष्टीकरण : एसईई परीक्षा चैत ६ देखि नै हुन्छ
शिक्षा मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुनथालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको भनी आएका सूचनाको पनि खण्डन गरेको छ। मन्त्रालयका अनुसार चैत ६ देखि हुने गरी यसअघि नै … Continue reading शिक्षा मन्त्रालयको स्पष्टीकरण : एसईई परीक्षा चैत ६ देखि नै हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed