कोरोनाभाइरसले लियो हालै सांसद बनेकी इरानी महिला राजनीतिज्ञको ज्यान
शुक्रबार ५६ वर्षकी सांसद फतेमा रहबरको मृत्यु भएको इरानको तास्निम समाचार संस्थाले बताएको छ। राजधानी तेहरानको बासिन्दा उनी हालै उनी सांसद बनेकी थिइन्। कोरोनाभाइरसको संक्रमणपछि स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि उनको निधन भएको बताइएको छ। कोरोनाका कारण मृत्यु भएकी फतेमा पहिलो महिला राजनीतिज्ञ भएको जनाइएको छ। यसअघि इरानकै एक पुरुष सांसदको पनि मृत्यु भएको थियो। हालसम्म … Continue reading कोरोनाभाइरसले लियो हालै सांसद बनेकी इरानी महिला राजनीतिज्ञको ज्यान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed