गायक सुमित पाठकको मनमर्जी, पुराना सर्जकको अपमान

काठमान्डाैं । नेपाल आईडल सिजन २ बाट चर्चामा आएका झापाका गायक सुमित पाठकले एक जना पुराना सर्जकको गीत अनुमति बिना स्टेजमा गाउने गरेको र क्रेडिट दिन कन्जुस्ँयाई गरेको पिडितले गुनासो गरेका छन् । पछिल्लो समय पाठकले बिभिन्न स्टेज र कार्यक्रमहरुमा झम्के गुलेली नामको गीत त्यसका सर्जक कमलीकान्त भेटवालको बिना अनुमति गाउने गरेका छन । भेटवालले … Continue reading गायक सुमित पाठकको मनमर्जी, पुराना सर्जकको अपमान