वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा

क्याम्ब्रिज । डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनोट गर्न भइरहेको पार्टीको चुनावमा म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेनले अपेक्षित नतिजा ल्याउन नसकेपछि बिहीबार उम्मेदवारी परित्याग गरेको घोषणा गरेकी छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उनी एक मात्र महिला प्रतिनिधि थिइन् । अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्यान्डर्स र पूर्वउपराष्ट्रपति जो बाइडेन मात्र चुनावी प्रतिस्पर्धामा … Continue reading वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा