‘नाच-नाच सिजन-५’ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसालाई

इटहरी / इटहरीको ओसियन पार्कमा ‘नाच-नाच’ सिजन-५ काे ग्राण्ड फिनाले विहिबार सम्पन्न भएकाे छ । सुनसरीको इटहरीस्थित नागि डान्स सेन्टरको आयोजनामा सम्पन्न ‘नाच-नाच’ सिजन-५ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसा पौडेलले चुमेकी छिन् । त्यस्तै काेशी सेन्ट जेम्स स्कुलकी युना दाहाल दोश्रो हुन सफल भइन भने सुनसरी सेन्ट छाबियरका दिलप्रतिक तामाङले तृतीय स्थान हासिल गरेका … Continue reading ‘नाच-नाच सिजन-५’ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसालाई