बैतडीमा बिहानै दुई जना मृत भेटिए

बैतडी । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट मृत फेला परेका छन् । मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ बर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक भट्टले शुक्रबार मदिरा सेवन गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी … Continue reading बैतडीमा बिहानै दुई जना मृत भेटिए