सुदूपश्चिमका उच्च लेकाली भेगमा हिमपात

अमरगढी । डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँ पटक हिमपात भएको छ । बिहिबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण आज बिहानैदेखि डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुराको जनजीवन प्रभावित बनेको हो । आज … Continue reading सुदूपश्चिमका उच्च लेकाली भेगमा हिमपात