सुदूपश्चिमका उच्च लेकाली भेगमा हिमपात

अमरगढी । डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँ पटक हिमपात भएको छ । बिहिबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

हिमपातका कारण आज बिहानैदेखि डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुराको जनजीवन प्रभावित बनेको हो । आज बिहानदेखि डडेल्धुराको साहु खर्क, हगुल्टे र मेलखर्क बैतडीको खोडपे, डोटीको खप्तड, बझाङ्गको शिरिभाबर आज बिहानैदेखि निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

The post सुदूपश्चिमका उच्च लेकाली भेगमा हिमपात appeared first on Rajdhani Daily News.

वकिलहरुलाई ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा मेरा विरूद्ध ५६ हजार सिग्नेचर गरे’

Previous articleबैतडीमा बिहानै दुई जना मृत भेटिए
Next articleहोली पर्वमा विगतको जस्तो जम्मा भएर नखेल्न गृह मन्त्रालयको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।