दाङको ज्योतिपुञ्ज माविको सबै गतिविधि अब मोबाइलमा
सुरेश श्रेष्ठ दाङ, २४ फागुन । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो सम्पूर्ण गतिविधिहरु सार्वजनिक गर्नका लागि मोवाइल एप्स सेवा सुरु गरेको छ । विद्यालयले आज शनिबार एक कार्यक्रम आयोजना गरी आफ्नो अभिभावकहरुको माँझ एप्सको सुरुवात गरेको हो। एप्सबारे जानकारी दिन आयोजीत कार्यक्रमा अभिभावकहरुलाई समूह समूहमा विभाजन गरी उनीहरुलाई विद्यालयको मोबाइल एप्स संचालन … Continue reading दाङको ज्योतिपुञ्ज माविको सबै गतिविधि अब मोबाइलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed