
सुरेश श्रेष्ठ दाङ, २४ फागुन । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आफ्नो सम्पूर्ण गतिविधिहरु सार्वजनिक गर्नका लागि मोवाइल एप्स सेवा सुरु गरेको छ । विद्यालयले आज शनिबार एक कार्यक्रम आयोजना गरी आफ्नो अभिभावकहरुको माँझ एप्सको सुरुवात गरेको हो। एप्सबारे जानकारी दिन आयोजीत कार्यक्रमा अभिभावकहरुलाई समूह समूहमा विभाजन गरी उनीहरुलाई विद्यालयको मोबाइल एप्स संचालन […]
पुस २७ देखि रत्ननगर महोत्सव, तयारी तिव्र टाँडीमा फुड फेस्टिवल



