कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे सशस्त्र प्रहरीले थाल्यो सचेतना कार्यक्रम

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हे.क्वा.कंकालिनी मोरङ्गले विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनुवारी मोरङ्गको सहकार्यमा कोभिड १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मोरङ्ग जिल्लाका १५ स्थानका विभिन्न सामुदायिक विद्यालय तथा समुदायमा सचेतना कार्यक्रम आयोजना गरिएको हो । सचेतना कार्यक्रममा सो गणको इलाकाभित्र पर्ने विशेष … Continue reading कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे सशस्त्र प्रहरीले थाल्यो सचेतना कार्यक्रम