सप्तकोशी नजिकै एक युवकको शब फेला
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं। १ चतरा स्थित सप्तकोशी नजिकै वेवारिसे अवस्थामा एक युवकको शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता बिनोद शर्माका अनुसार करीब ३५ बर्षका युवकको शब बेवारिसे अवस्थामा फेला परेको हो । उनको शब पोष्र्टमाटमका लागि पठाईएको र थप अनुसन्धान भईरहेको शर्माले बताए । The post सप्तकोशी … Continue reading सप्तकोशी नजिकै एक युवकको शब फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed